१२ श्रावण २०८१, शनिबार

महिला सशक्तिकरण परियोजनामा कृषि सहकारीको लागि जीन बैंक भवन छाया नेपाल कार्यकारी निर्देश श्री कमल थापा दारा उद्घाटन

भिम खड्का

दाङ / दाङको तुलसीपुर उपमहानगरपालिका–४ मा मुलकोट कृषि सहकारीको लागि जीन बैंक भवन छाय नेपालका कार्यकारी निर्देश श्री कमल थापाको उपस्थितिमा उद्घाटन भएको छ । कृषि बाली र बीउहरूको संरक्षण र भविष्यमा कृषि बिउहरु उत्पादन गरि संरक्षण गर्न सजिलो होस भनि हमिले यस भवनलाई निर्माण गरेका हौ निर्देशक थापाले वताउनु भयो


हामि अत्याधुनिक सुविधामा हामीले बीउ भण्डारण मात्र गर्दैनौं हामी आनुवंशिक विविधताको सुरक्षा गनेर्छौं जसले हाम्रो खाद्य आपूर्तिलाई कायम राख्छ सहज हुने छ । यो जीन बैंक कृषिको लागि बलियो र लचिलो भविष्य सुरक्षित गर्ने हाम्रो प्रतिबद्धताको प्रमाण बन्ने छ महिला सशक्तिकरण परियोजनामा भवन छाय नेपालका कार्यकारी निर्देश श्री कमल थापा धन्यवाद तुलसीपुर उपमहानगरपालिका उपमेहेर सुश्री स्यानी चौधरी बताउनु भयो र तुलसीपुर उपमहानगरपालिका, मुलकोटका वडा अधिकारीहरू छाया नेपाललाई धन्यवाद सगै ह्रसिद बनेका बताय |

हाम्रो समर्पित टोली र उदार दाताहरूको अटल सहयोग यो अविश्वसनीय कोसेढुङ्गा सम्भव हुने थिएन ।
यस सपनालाई साकार पार्न उदारतापूर्वक योगदान गर्नुहुने हाम्रा कर्मचारि सबै लाई विशेष धन्यवाद।
सबैको साझा प्रयासले हामी स्थानीय समुदायको उज्यालो भविष्यको लागि मार्ग प्रशस्त गर्दैछौं।
राम महर्जन, शीला बोगटी, सुरेन्द्र केआर शाही, दिनेश भगतको कडा परिश्रम, र आर्थिक सहयोग गर्ने प्रतिबद्धताको लागि हाम्रो अविश्वसनीय टोलीलाई हार्दिक धन्यवाद।
यस सगै ।उपलब्धिलाई सँगै मनाऔं र मुलकोट कृषि सहकारी फार्मले धेरैको जीवनमा सकारात्मक प्रभाव पार्ने ।

 

२६ मंसिर २०८०, मंगलवार २२:३३ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्