१२ श्रावण २०८१, शनिबार

स्मृतिको माध्यामिक तहसम्मको पढाई खर्च पन्तले बेहोर्ने

भिम खड्का

जाजरकोट । नेपाली काग्रेंस जाजरकोटका सहसचिव एवम प्रवक्ता युवा नेता छवि पन्तले एक बालिकालाई आर्थिक सहयोग गरेका छन् । आफ्नो जन्म दिनका अवसरमा उनले नलगाड नगरपालिका ६ कि ६ बर्षिया स्मृति रावललाई उनको पढाई खर्चका लागि ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन् ।
गत कार्तिक १७ गते राती बारेकोट गाउँपालिका १ रामीडाँडालाई केन्द्रविन्दु बनाएर आएको भुकम्पमा परि स्मृतिका आमा, दिदी, भाई र हजुरआमा को मृत्यु भएको थियो । पन्तले आफ्नो जन्मदिनको अवसरमा प्रत्येक बर्ष उनको माध्यामिक तह सम्मको पढाई खर्च समेत बेहोर्ने बताए ।

१२ मंसिर २०८०, मंगलवार १६:३२ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्