१२ श्रावण २०८१, शनिबार

लिखित सहमतिमा हस्ताक्षर नगरी नेताहरू शपथग्रहण समारोहतिर

कर्णाली अपडेट

काठमाडौं । आज बसेको नयाँ सत्ता गठबन्धनको दोस्रो बैठक बालुवाटारमा सकिएको छ । नेताहरू शपथग्रहण समारोहका लागि शीतलनिवासतिर लागेका छन् । दलीय भागबन्डालाई प्याकेजमा टुंग्याएर लिखित सहमति गर्ने भन्दै बैठक बसेको थियो ।

तर, लिखित सहमति हस्ताक्षर हुन बाँकी एक नेताले बताए । शपथ ग्रहणपछि फेरि बैठक बस्ने/नबस्नेबारे केही बताइएको छैन । आज एमाले, माओवादी र रास्वपाबाट एक-एकजनालाई विनाविभागीय मन्त्रीको शपथ गराउने तयारी छ ।

२१ फाल्गुन २०८०, सोमबार १७:४९ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्