६ माघ २०८२, सोमबार

जाजरकोट केन्द्रविन्दु बनाएर गयाे भूकम्प

कर्णाली अपडेट

जाजरकाेट। जाजरकोट केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। आज दिउँसो ३.१६ बजे जाजरकोटको बाटुले बजार केन्द्र बनाएर ३.७ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भुकम्पको धक्का त्यस आसपासका क्षेत्रमा पनि महसुस गरिएको जनाएको छ। यसअघि आज बिहान ३:५३ बजे पनि बाजुराको बाह्रबिसे केन्द्र बनाएर ३.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

३० चैत्र २०८०, शुक्रबार १८:५९ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
news.karnaliupdate@gmail.com
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्