जाजरकाेट । हाल कतार बस्दै आयका युवा समाजसेवी बिनोद वलीले भुकम्पका कारण ज्यान गुमाएका नलगाड नगरपालिका ६ का मृतक परिवार लाई नगद ३० हजार आर्थिक सहयोग गरेका छन । भुकम्पमा परि ज्यान नलगाड नगरपालिका ६ मा ६ जनाकाे मृत्यु भएकाे थियाे । मृतक परिवारलाई दुखको बेला मलमपट्टीकाे लागी राहत सहयोग गरेको वलीले बताए । विदेशमा बस्दै आएका साथीहरु बाट केहि नगद रकम संकलन गरि र आफ्नो तर्फबाट ६ हजार १ सय २० गरी जम्मा ३० हजार रकम मृतक परिवारलाइ वितरण गरिएकाे वलीले बताए ।
२७ पुष २०८०, शुक्रबार १८:४५ मा प्रकाशित