१२ श्रावण २०८१, शनिबार

युवा समाजसेवी बिनोद वलीकाे भुकम्पका मृतक परिवारलाई आर्थिक सहयोग

भिम खड्का

जाजरकाेट । हाल कतार बस्दै आयका युवा समाजसेवी बिनोद वलीले  भुकम्पका कारण ज्यान गुमाएका नलगाड नगरपालिका ६ का  मृतक परिवार लाई नगद ३० हजार  आर्थिक सहयोग गरेका छन । भुकम्पमा परि ज्यान नलगाड नगरपालिका ६ मा ६ जनाकाे मृत्यु भएकाे थियाे । मृतक परिवारलाई दुखको बेला मलमपट्टीकाे लागी राहत  सहयोग गरेको वलीले बताए । विदेशमा बस्दै आएका साथीहरु बाट केहि नगद रकम संकलन गरि र आफ्नो तर्फबाट ६ हजार १ सय २० गरी जम्मा ३० हजार  रकम मृतक परिवारलाइ वितरण गरिएकाे वलीले बताए ।

२७ पुष २०८०, शुक्रबार १८:४५ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्