६ माघ २०८२, सोमबार

भवन निर्माण गरिरहेको रेडियो समावेशी आवाजलाई जस्तापाता सहयोग

गोपाल वली

रूकुम । रेडियो समावेशी आवाजलाई सहयोग प्राप्त भएको छ। भवन निर्माण गरिरहको रेडियोलाई रास्वपाका युवा नेताहरु मान बहादुर शाहि र पुस्तक चन्द मार्फत सहयो प्राप्त भएको हो।

५८ वाटा जस्तापाता करिब ६० हजार रुपैयाँ बराबरको सहयोग प्राप्त भएको रेडियो संचालक समिति अध्यक्ष राजेन्द्र पुनले जानकारि दिनुभयो ।गत कार्तिक १७ गते राति गयको भूकम्पका कारण रेडियोको प्रसारण भवनमा पुर्नरुपले क्षेति भएपछि बिगत ३ महिना देखि रेडियो टेन्ट र टहराबाटै प्रसारण हुदै आईरहेको छ। रेडियोले भवन निर्माणको लागि अन्य सहयोगी हरुलाई सहयोग गर्न अपिल समेत गरेको छ।

 

८ माघ २०८०, सोमबार २०:४१ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
news.karnaliupdate@gmail.com
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्