१२ श्रावण २०८१, शनिबार

नेपाल बार एशोसिएशन, जाजरकोटको अध्यक्षमा अधिवक्ता भीमबहादुर सिंह

कर्णाली अपडेट

जाजरकोट । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशन, जाजरकोटको अध्यक्षमा अधिवक्ता भीमबहादुर सिंह सर्वसम्मत चयन भएका छन ।

सोमबार सम्पन्न नेपाल बार एशोसिएशन, जाजरकोटको जिल्ला अधिवेशनले सिंहलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा राजबहादुर सिंह, सचिवमा सहदेव जंग शाह र कोषाध्यक्षमा छविराज शर्मालाई सर्वसम्मत चयन गरेको सचिव शाहले जानकारी दिए ।

२३ माघ २०८०, मंगलवार १७:५३ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्