१५ बैशाख २०८१, शनिबार

राष्ट्रिय जनगणना, २०७८ अनुसार जाजरकोटकाे जनसंख्या विवरण, कुन पालिकामा कति ? घरधूरी, जनसंख्या, लैंगिक अनुपात,साक्षरता जान्नुहाेस

कर्णाली अपडेट

१.घरधूरी
१.१ जाजरकोट जिल्लाको कूल परिवार संख्या ३७,४६६
१.२ परिवार संख्या सवै भन्दा वढी भएको स्थानीय तह भेरी नगरपालिका ८८७४
१.३ परिवार संख्या सवै भन्दा कम भएको स्थानीय तह शिवालय गाउंपालिका २८०६

२ जनसंख्या
२.१ कूल जनसंख्या १,८९,३६०
२.२ कूल पुरुष संख्या ९४,०६३
२.३ कूल महिला संख्या ९५,२९७
२.४ पुरुष र महिलाको जनसंख्या वीच अन्तर महिलाको संख्या १,२३४ वढी
२.५ पुरुषको जनसंख्या वढी भएका स्थानीय तह नलगाड नगरपालिका र वारेकोटगाउंपालिका२.६ महिलाको जनसंख्या वढी भएका स्थानीय तह कुशे, जुनीचांदे र शिवालय गाउंपालिका तथा छेडागाड र भेरी नगरपालिका
२.७पुरुषको जनसंख्या वढी भएका वडा संख्या २५
२.८ महिलाको जनसंख्या वढी भएका वडा संख्या ५१
पुरुष र महिलाको जनसंख्या वरावर भएका वडा संख्या १

३. लैंगिक अनुपात
३.१जाजरकोट जिल्लाको कूल लैंगिक अनुपात ९८.७१
३.१लैंगिक अनुपातमा असमानता वढी रहेको स्थानीय तह भेरी नगरपालिका ९४.१६ प्रतिशत
३.२ लैंगिक अनुपातमा असमानता कम रहेको स्थानीय तह कुशे गाउंपालिका ९९.५५ प्रतिशत
३.३ लैंगिक अनुपातमा असमानता वढी भएको वडा नलगाड १० मा लैंगिक अनुपात ८६.१३ ३.४ लैंगिक अनुपातमा असमानता नरहेको वडा नलगाड ६ मा लैंगिक अनुपात १००.००

४. जनसंख्या वृद्धिदर
४.१ जाजरकोट जिल्लाको जन संख्या वृद्धि दर ०.९६ प्रतिशत
४.२ जाजरकोट जिल्लामा वार्षिक जनसंख्या वृद्धि दर वढी भएको स्थानीय तह वारेकोट गाउंपालिका१.८८ प्रतिशत४.३
४.३ जाजरकोट जिल्लामा वार्षिक जनसंख्या वृद्धि दर कम भएको स्थानीय तह
शिवालय गाउंपालिका(०.३१ प्रतिशत
५. परिवारको औषत आकार
५.१ जाजरकोट जिल्लाको प्रति परिवार औषत आकार ५.०५ जना
५.२ प्रति परिवार औषत आकार वढी भएको स्थानीय तह वारेकोट गाउंपालिका ५.६६ जना
५.३ प्रति परिवार औषत आकार कम भएको स्थानीय तह भेरी नगरपालिका ४.१९ जना
५.४ परिवारको औषत आकार सवै भन्दा वढी भएको वडा वारेकोट गाउंपालिका वडा नंवर ३ मा ६.२२ ५.५ परिवारको औषत आकार सवै भन्दा कम भएको वडा भेरी नगरपालिका वडा नंवर १३ मा ३.५१

६. साक्षरता
६.१ जम्मा साक्षरता दर प्रतिशतमा ७५.५०
६.२ पुरुष साक्षरता दरप्रतिशतमा ८१.३०
६.३ महिला साक्षरता दरप्रतिशत ६९.८१
६.४जम्मा साक्षरता दर वढी भएको स्थानीय तह वारेकोट गाउंपालिका ७८.६२ प्रतिशत
६.५ जम्मा साक्षरता दर कम भएको स्थानीय तह जुनीचांदे गाउंपालिका ७२.९७ प्रतिशत
६.६ पुरुष साक्षरता दर वढी भएको स्थानीय तह भेरी नगरपालिका ८४.९८ प्रतिशत
६.७पुरुष साक्षरता दर कम भएको स्थानीय तह जुनीचांदे गाउंपालिका ७७.७६ प्रतिशत
६.८ महिला साक्षरता दर वढी भएको स्थानीय तह वारेकोट गाउंपालिका ७२.८२ प्रतिशत
६.९ महिला साक्षरता दर कम भएको स्थानीय तह नलगाड नगरपालिका ६७.०७ प्रतिशत
६.१०कूल साक्षरता दर वढी भएको वडा भेरी ३ — ८७.४२ प्रतिशत
६.११कूल साक्षरता दर कम भएको वडा भेरी १३ — ६३.९८प्रतिशत
६.१२ पुरुष साक्षरता दर वढी भएको वडा भेरी ३ — ९४.०४ प्रतिशत
६.१३ पुरुष साक्षरता दर कम भएको वडा भेरी १३ — ७१.३३ प्रतिशत
६.१४ महिला साक्षरता दर वढी भएको वडा भेरी ३ — ८०.९२ प्रतिशत
६.१५ महिला साक्षरता दर कम भएको वडा नलगाड १३ — ५६.८६ प्रतिशत

७. जनघनत्व
७.१ जाजरकोट जिल्लाको जनघनत्व प्रति वर्ग कि.मी. ८५
७.२ जनघनत्व प्रति वर्ग कि.मी.वढी भएको स्थानीय तह भेरी नगरपालिका १७२ जना
७.३जनघनत्व प्रति वर्ग कि.मी.कम भएको स्थानीय तह वारेकोट गाउंपालिका ३८ जना

२९ आश्विन २०८०, सोमबार १४:१५ मा प्रकाशित
Nabintech