१२ श्रावण २०८१, शनिबार

तेइस दिन देखि वेपत्ता थारुको शव फेला

कर्णाली अपडेट

जाजरकोट । भेरी नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका बारबर्दिया नगरपालिका ४ का ३५ बर्षिया गोबिन्द थारुको शव फेला परेको छ । गत चैत्र १२ गते जाजरकोटको भेरी नगरपालिका वडा नं १३ राख्सेमा भेरी नदिमा नुहाउने क्रममा उनि वेपत्ता भएका थिए । नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयको लगातारको खोजीले उनको शव बुधबार घाटाचौर स्थीत सल्यान र जाजरकोट जोड्ने झोलुङ्गे पुल मुनी भेरी नदिमा भेटिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सुचना अधिकारी मावध विश्वकर्माले बताए ।
उनी भेरी नगरपालिका १३ कुदुमा लेबर काम गर्दे आएका थिए ।

५ बैशाख २०८१, बुधबार १९:१३ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्