१२ श्रावण २०८१, शनिबार

लोकेन्द्र शाह पत्रकारिता पुरस्कारबाट सरोज वली सहित तीन जना पत्रकार पुरुस्कृत

कर्णाली अपडेट

जाजरकोट । स्व. लोकेन्द्र शाह पत्रकारिता पुरस्कार पत्रकार सरोज वली सहित तीन जनालाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ जाजरकोटको १२ औं साधारण सभामा पत्रकार वली सहित दिपेन्द्र शर्मा, राजु कुमार शाक्यलाई प्रदान गरिएको हो ।

नयाँ पत्रकारको तर्फबाट सरोज वली, अग्रज राजुकुमार शाक्य, दिपेन्द्र शर्मा छ्नौट भइ पुरुस्कृत भएका हुन् । कान्तिपुर टेलिभिजनमा कार्यरत वली पछिल्लो समय कृयाशिल पत्रकारका रुपमा परिचित छ्न् । पुरस्कारको राशी सात हजार ५ सय रहेको छ ।

११ बैशाख २०८१, मंगलवार १५:४६ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्