१५ बैशाख २०८१, शनिबार

जाजरकाेटमा हिमपात (फाेटाे फिचर)

भिम खड्का

जाजरकाेट । जाजरकाेटका उच्च भेगमा बिहानैदेखि हिमपात भैरहेकाे छ । जिल्लाकाे नलगाड, बारेकाेट, कुशे, जुनिचाँदे लगाएतका क्षेत्रमा हिमपात भैरहेकाे  छ ।

जिल्लाकाे नलगाड नगरपालिका वडा नं ४ काे माथिल्लाे भेगमा भएकाे हिमपात तस्विर : भिम खड्का

१८ माघ २०८०, बिहीबार १२:४८ मा प्रकाशित
Nabintech