१५ बैशाख २०८१, शनिबार

बर्षा र हिमपात पछिकाे बारेकाेट (फाेटाे फिचर)

कर्णाली अपडेट

जाजरकाेट । लामाे सययकाे खडेरी पछि परेकाे हिमपात र बर्षाले खेतिपाती गर्ने कृषकलाइ फाइदा पुगे पनि भुकम्पबाट प्रभावित नागरिकलाइ चिसाेले सताएकाे छ  । हिमपात पछि बारेकाेट गाउँपालिकाका केहि सुन्दर ठाउँहरू तस्विरमा हेर्नुहाेस् ।

तस्विर : राममाया गिरी, उहाँ बारेकाेट गाउँपालिकाकाे आधारभुत अस्पताल लिम्सामा अनमि पदमा कार्यरत हुनुहुन्छ ।

२२ माघ २०८०, सोमबार ०९:१३ मा प्रकाशित
Nabintech