१५ बैशाख २०८१, शनिबार

हिमपात पछिकाे जुम्ला सदरमुकाम खलंगा (फाेटाे फिचर)

सन्ताेष सिंह

जुम्ला । जुम्लामा आज बिहानैदेखि हिमपात भएको छ। हरेक वर्ष हिउँदमा हिमपात हुने जिल्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो। सदरमुका खलङ्गामसहित जिल्लाभर करिब आधा फिट हिउँ जमेको छ।

तस्विर : सन्ताेष सिंह

 

१८ माघ २०८०, बिहीबार १०:१६ मा प्रकाशित
Nabintech