१२ श्रावण २०८१, शनिबार

पाँचताराद्वारा ६४ अस्थायी आवास निर्माण गरि स्थानीयलाइ हस्तान्तरण

भिम खड्का

जाजरकाेट । पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको साझेदारीमा world Vision Internationl, Start Found Nepal ले जिल्लाको नलगाड नगरपालिका वडा नं ६ थाप्लामा ६४ वटा अस्थायी आवास निर्माण गरि वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ । ट्रस्ट जडित अस्थायी आवास, अस्थायी सौचालय र धारा प्वाइन्ट गरि १ लाख ८४ हजारको लागतमा निर्माण गरिएको पाँचतारा युवा संरक्षक मन्च जाजरकोटका अध्यक्ष छवी पन्तले बताए । पाँचताराले भुकम्प प्रभावित नागरिकलाई यस अघि पनि विभिन्न राहत सामाग्रीहरु सहयोग गरिसकेको छ ।

१९ माघ २०८०, शुक्रबार १३:१७ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्