२८ भाद्र २०८२, शनिबार

नलगाड बहुमुखी क्याम्पसमा पुस्तकालय स्थापनाका लागि पुस्तक हस्तान्तरण

कर्णाली अपडेट

जाजरकोट । नेपाल विद्यार्थी संघ केन्द्रीय कार्यसमितिले जाजरकोटको नलगाड नगरपालिका–स्थित नलगाड बहुमुखी क्याम्पसमा स्थापना हुन लागेको पुस्तकालयका लागि महत्वपूर्ण पुस्तकहरू हस्तान्तरण गरेको छ।

भूकम्पपछिको कठिन समयमा गरिएको वाचा पूरा गर्दै शिक्षा क्षेत्रको विकासमा योगदान पुर्‍याउने उद्देश्यले पुस्तकहरू उपलब्ध गराइएको ने.वि.संघले जनाएको छ।

हस्तान्तरण गरिएका पुस्तकहरू भोली नै जिल्ला पठाउने सम्पूर्ण तयारी पूरा भइसकेको र छिट्टै नलगाड बहुमुखी क्याम्पसमा पुस्तकालय सञ्चालनमा ल्याउने जिल्ला कार्यसमितिको योजना रहेको छ।

 

११ भाद्र २०८२, बुधबार १९:४५ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्