६ माघ २०८२, सोमबार

नेपाल प्रिमियर लिग एनपीएलको उपाधि लुम्बिनी लायन्सलाई

कर्णाली अपडेट

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको उपाधि लुम्बिनी लायन्सले जितेको छ । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि जितेको हो ।

जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले ९ ओभरमा टार्गेट पूरा गर्दै एनपीएलमा उपाधि जित दर्ता गर्‍यो । सुदूरपश्चिम भने उपविजेतामा सीमित बन्यो ।

पहिलो संस्करणको एनपीएल उपाधि जनकपुर बोल्ट्सले जितेको थियो । तर यसपटक जनकपुर प्रतियोगितामा एक मात्र खेल जितेर अंकतालिकाको पुछारमा रह्यो ।

२८ मंसिर २०८२, शनिबार १८:२७ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
news.karnaliupdate@gmail.com
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्