जाजरकोट । नलगाड नगरपालिकाबाट शैक्षिक सत्र २०८१ मा माध्यमिक शिक्षा परीक्षा (SEE) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र विद्यालयलाई नेपाल विद्यार्थी संघ जाजरकोटले पुरस्कारसहित सम्मान गरेको छ। नगरपालिकाबाट SEE मा सहभागी भई ३.६० GPA भन्दा माथिको ग्रेड...