१२ श्रावण २०८१, शनिबार

जाजरकोट भूकम्पपछिको पुनर्निर्माणलाई २१ अर्ब ६० करोड विनियोजन

कर्णाली अपडेट

काठमाडौं । सरकारले जाजरकोट र रुकुमपश्चिममा गएको भूकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निर्माण गर्न २१ अर्ब ६० करोड रुपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

उनले पुनर्निर्माणको कामलाई गति दिइने समेत बताए । सामुदायिक विद्यालय, सरकारी भवन तथा स्वास्थ्य संरचनाको समेत शीघ्र पुनर्निर्माण गरिने उनले बताए ।

१५ जेष्ठ २०८१, मंगलवार १६:४२ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्