१२ श्रावण २०८१, शनिबार

यती एयरलाइन्सको टिकट खरिदमा ‘प्रोमो कोड’

कर्णाली अपडेट

‘आईएमई पे’ मार्फत यती एयरलाइन्सको टिकट काट्ने सेवाग्राहीले ५०० रूपैयाँसम्म छुट प्राप्त गर्ने भएका छन् ।

सो छुट प्राप्त गर्न सेवाग्राहीले यती एयरलाइन्सको वेबसाइट अथवा एप मार्फत टिकट बुक गर्ने क्रममा प्रोमो कोड “MONSOONYT51” प्रयोग गरी आईएमई पे मार्फत भुक्तानी गर्नुपर्नेछ ।

मनसुनलाई लक्षित गर्दै प्रदान गरिएको यो छुट योजना ३१ असारसम्म लागु हुनेछ।

२८ असार २०८०, बिहीबार १२:०४ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्