६ बैशाख २०८१, बिहीबार

जुहारी लाल सुनार र नलगाड उद्योगबाणिज्य संघको आयोजनामा भुकम्प पिडित बालबालिकालाइ न्यानाे कपडा वितरण

कर्णाली अपडेट

जाजरकाेट । जुहारी लाल सुनार, नलगाड उद्योगबाणिज्य संघको आयोजना नलगाड नगरपालिका, नलगाड नगरपालिका वडा नं ६ काे सहकार्य र एच.सि.एफ भरतपुर र नवजिवन ए.जि चर्चको सहयोगमा भुकम्पबाट पिडित नलगाड नगरपालिका वडा न ६ काे बिरेन्द्र प्रा बि भारगाउँ जनपृय प्राथमिक विद्यालय पिउली र कालिका आदर्श आधारभुत विद्यालय गर्छिनाका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हाे । नलगाड नगरपालिका वडा नं ६ का तीन विद्यालयका ४ सय बढी बालबालिकालाई न्यानो कपडा वितरण गरिएको  हाे ।

 

२४ मंसिर २०८०, आईतवार १९:४४ मा प्रकाशित
Nabintech