१२ श्रावण २०८१, शनिबार

जुहारी लाल सुनार र नलगाड उद्योगबाणिज्य संघको आयोजनामा भुकम्प पिडित बालबालिकालाइ न्यानाे कपडा वितरण

कर्णाली अपडेट

जाजरकाेट । जुहारी लाल सुनार, नलगाड उद्योगबाणिज्य संघको आयोजना नलगाड नगरपालिका, नलगाड नगरपालिका वडा नं ६ काे सहकार्य र एच.सि.एफ भरतपुर र नवजिवन ए.जि चर्चको सहयोगमा भुकम्पबाट पिडित नलगाड नगरपालिका वडा न ६ काे बिरेन्द्र प्रा बि भारगाउँ जनपृय प्राथमिक विद्यालय पिउली र कालिका आदर्श आधारभुत विद्यालय गर्छिनाका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हाे । नलगाड नगरपालिका वडा नं ६ का तीन विद्यालयका ४ सय बढी बालबालिकालाई न्यानो कपडा वितरण गरिएको  हाे ।

 

२४ मंसिर २०८०, आईतवार १९:४४ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्