१२ श्रावण २०८१, शनिबार

११ जिल्लाका सीडीओको सरुवा (सूचीसहित)

कर्णाली अपडेट

काठमाडौं । गृह मन्त्रालयले अध्यागमन विभागमा नयाँ महानिर्देशक पठाएको छ । विभागमा सहसचिव कोषहरि निरौलालाई पठाइएको हो । तत्कालीन महानिर्देशक रुद्रसिंह तामाङलाई मेलम्ची आयोजनामा भ्रष्टाचार गरेको आरोपमा भ्रष्टाचार मुद्दा परेपछि उनी निलम्बनमा छन् ।

त्यस्तै ११ वटा जिल्लाका सीडीओको पनि हेरफेर गरिएको छ ।

हेर्नुस् सूची कसलाई कहाँ पठाइयो ?

Saruwa_2080_12_06(1)

६ चैत्र २०८०, मंगलवार १४:०७ मा प्रकाशित
Nabintech

भरपर्दो मिडिया प्रा.लि.द्वारा प्रकाशित
कार्यालय : भेरी नगरपालिका-३, जाजरकोट
सम्पर्क नं. 9858080427
[email protected]
सूचना विभाग दर्ता न. ४३९७-२०८०/२०८१
प्रेस काउन्सिल दर्ता न. ४४००-२०८०/२०८१
सम्पादक सुरेन्द्र बहादुर सिहं

हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्